Notice about Election of 20th Executive Committee of NGS
नेपाल भौगर्भिक समाजको २०औ कार्यकारिणी समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिब, उपमहासचिब, कोषाध्यक्ष र तीन सदश्यहरुका लागि मिति २०७८।०४।२९ मा हुने निर्वाचन कार्यका लागि यहि मिति २०७८।०४।०३ देखि उमेदवारि दर्ता गर्ने गरी सूचना प्रकाशन भएको छ। उक्त निर्वाचनमा मतदान पुर्ण रुपमा online (Virtual) बिधीबाट हुने हुँदा यस समाजका सबै सदश्यहरुले आ-आफ्नो Email र मोवाइल नं. अध्याबधिक गरिदिनुहुन र निर्वाचन सम्बन्धि बिस्तृत जानकारीका लागि यस समाजको website मा हेर्नु हुन अनुरोध गर्दछौ।साथै यस समाजको नयाँ सदश्य हुन चाहाने योग्यता पुगेको व्यक्तिले निर्वाचनको मतदान प्रकृयामा भाग लिन ४३औ साधरण सभा हुनु भन्दा १ महिना अगाडि सदश्य बनिदिनु हुन समेत अनुरोध गर्दछौ।
निर्वाचन समितिको सुचना:
- निर्वाचन निर्देशिका २०७८ : डाउनलोड
- उमेद्वारीको फारम: डाउनलोड
मतदाताको अन्तिम नामावली: डाउनलोड
उम्मेद्वार सुची: डाउनलोड
उम्मेद्वारको अन्तिम नामावली: डाउनलोड
- e-Voting Manual Download


