नेपाल भौगर्भिक समाजको २१औं कार्यकारिणी समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र तीन सदस्यहरुका लागि मिति २०८०।०५।०१ मा हुने निर्वाचन कार्यका लागि यहि मिति २०८०।०४।०७ देखि उम्मेदवारी दर्ता गर्ने गरी सूचना प्रकाशन भएको छ। उक्त निर्वाचनमा मतदान पुर्ण रुपमा online (Virtual) विधिबाट हुने हुँदा यस समाजका सबै सदस्यहरुले आ-आफ्नो Email र मोवाइल नं. अध्याबधिक गरिदिनुहुन र निर्वाचन सम्बन्धि बिस्तृत जानकारीका लागि यस समाजको website visit गर्नु हुन अनुरोध गर्दछौ। साथै यस समाजको नयाँ सदस्य हुन चाहाने योग्यता पुगेको व्यक्तिले निर्वाचनको मतदान प्रकृयामा भाग लिन ४५ औं साधारण सभा हुनुभन्दा १ महिना अगाडि सदस्य बनिदिनु हुन समेत अनुरोध गर्दछौं।