Election Result 21st Executive Committee Election 2080
Election Candidates
NGS Executive Committee Election को लागी Vote गर्ने तरिका
NGS Executive Committee Election को लागी Election पोर्टलमा Password Reset गर्ने तरिका
नेपाल भौगर्भिक समाजको २१ औँ कार्यकारिणी समितिको निर्वाचनमा मतदान गर्नको लागी अनिवार्य रुपमा Election Portal मा log in गर्नुपर्ने हुन्छ। यदि ऐले सम्म पनि Election Portal access गर्नुभएको छैन भने www.election.ngs.org.np मा गई System मा दर्ता भएको आफ्नो E-mail र पासवर्ड राखी login गर्न सक्नुहुनेछ। यदी आफ्नो पासवर्ड बिर्सिनु भएको छ भने यो भिडियो हेरेर Password Reset गर्न सक्नुहुनेछ।