News and Events

  • Aug
    08
    17th Execuative Election 2072

    १. उम्मेदवार को अन्तिम नामावली

    मिति: २०७०।०४।१५

    १७ औ कार्यकारिणी समितिको निर्वाचन सम्बन्धि सूचना

    नेपाल भौगर्भिक समाजको १७आैं कार्यकारिणी समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष तथा सदस्य पदहरुमा मिति २०७२ भाद्र ४ गते शुत्रबार हुने निर्वाचनको लागि उम्मेदवारी दिने उम्मेदवारहरुका अन्तिम नामावली निम्नाअनुसार भएको सबै सदस्यहरुलार्इ जानकारी गरार्इएको छ ।

    क्रम  सख्या

    नाम

    पद

    डा . दण्डपाणी अधिकारी

    अध्यक्ष

    मुकुन्द राज पौडेल

    उपाध्यक्ष

    कौशल कुमार  झा

    उपाध्यक्ष

    कुमार खड्का

    महासचिब

    डा. प्रेम बहादुर थापा

    महासचिब

    डा . अशोक सिग्देल

    उपमहासचिब

                                            मोनिका झा

    कोशाध्यक्ष

    रोशन राज भट्टराई

    सदस्य

    कबिता कार्की

    सदस्य

    १०

    हरी घिमिरे

    सदस्य

    ११

    दिलेन्द्र राज पाठक

    सदस्य

    १२

    लक्ष्मण सुबेदी

    सदस्य

     

     

     

    २. निर्वाचन सम्बन्धी सुचना

    ३. मतपत्र  download ballot paper

    ४. उम्मेदवारको संक्षिप्त परिचय download

     

Nepal Geological Society
P.O.Box No. 231
Kathmandu, Nepal
FREEPHONE: +977-01-4437874
Email: info@ngs.org.np